Fundamental & Technical Analysis of Nepal Telecom (कति प्रतिशत बोनस दिन सक्छ यसले यसपाली ?)
Hi I am Raju Paudel welcome to our Stock Guru YouTube Channel About this Video Fundamental & Technical Analysis of Nepal Telecom (कति प्रतिशत बोनस दिन सक्छ यसले यसपाली ?) नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान…
Hi
I am Raju Paudel welcome to our Stock Guru YouTube Channel
About this Video
Fundamental & Technical Analysis of Nepal Telecom (कति प्रतिशत बोनस दिन सक्छ यसले यसपाली ?)
नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले आ.ब. २०७८/०७९ 2nd Quarter Quarter Report अध्यन गर्दा Nepal Telecom को वित्तीय अवस्था कस्तो छ ? यसको Growth को अवस्था के छ ? यसले यसपाली कति प्रतिशत दिन सक्भछ बोनश भन्ने बारेमा महत्वपूर्ण जानकारी दिने कोशिश गरेको छु | यो video मा मैले NTC को Case Study गर्न कोशिस गरेको छु | मलाइ आसा छ यो Video हेरिसकेपछी तपाईहरुले पनि NTC को शेयरमा लगानी गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्न सकनु हुन्छ | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु |
Thank you so much……
#nepal_share_marke
#stockmarket
#nepalstockexchange
#nepaltelecome